
July 6, 2025
सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाइने बताएका छन्। पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आयोजनाको टनेल निर्माण