
May 27, 2024
बन्दै छ उपत्यका घेर्ने प्रशारणलाइन
काठमाडौँ, १४ जेठ वित्तीय स्रोतको सिमित उपलब्धताका बीच पनि नेपाल विद्यूत् प्राधिकरणले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा विद्युत् प्रसारणलाई दिगो र भरपर्दो गराउने योजनासहित काठमाडौ उपत्यका घेर्ने गरी प्रसारण लाइनकै चक्रपथ निर्माण गर्ने भएको छ । आगामी २६ वर्षका लागि