Back To Top

बढ्दै बर्षा ४० जिल्लामा जोखीम
October 4, 2025

बढ्दै बर्षा ४० जिल्लामा जोखीम

काठमाडौं । बंगालको खाडीमा विकसित प्रणालीको असरले शनिबार दिउसो देखि वर्षाको मात्र बढ्दै गएको छ भने आज राती १० बजेदेखि २ बजेसम्म वर्षा अतिभारी हुने विज्ञहरुले औल्याएका छन् । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज
‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’
September 28, 2025

‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर
मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट
September 23, 2025

मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेट सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्पन्न भएको हो । भेटका क्रममा राजदूत फेनले
‘पूर्वाग्रही होइन अवस्था बुझेर ठेक्का तोड्छौ
September 21, 2025

‘पूर्वाग्रही होइन अवस्था बुझेर ठेक्का तोड्छौ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने  बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री
चाडबाड लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन
September 21, 2025

चाडबाड लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन

काठमाडौं :  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड अवधिलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग छलफल गरेका छन् । सिंहदरबारमा आयोजित उक्त बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका
जीर्ण विकास आयोजनाका ठेक्का तोडिने
September 19, 2025

जीर्ण विकास आयोजनाका ठेक्का तोडिने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले