Back To Top

बडा दसैँ प्रारम्भ आज घटस्थापना
September 22, 2025

बडा दसैँ प्रारम्भ आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश
जेनजी आन्दोलनले धेरै क्षेत्रमा सुधार गर्न मार्गनिर्देश गरेको छ: प्रम कार्की
September 19, 2025

जेनजी आन्दोलनले धेरै क्षेत्रमा सुधार गर्न मार्गनिर्देश गरेको छ: प्रम कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२
२० अर्ब ७० करोड रुपैयाँको प्रारम्भिक बीमा दावी
September 18, 2025

२० अर्ब ७० करोड रुपैयाँको प्रारम्भिक बीमा दावी

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल १९८४
सेयरबजारमा उच्च अङ्कले गिरावट
September 18, 2025

सेयरबजारमा उच्च अङ्कले गिरावट

सेयरबजारमा उच्च गिरावट आएको छ। बजार ५ प्रतिशतले घटेसँगै खुलेको केही समयमै बजारमा कारोबार रोकिएको छ। २३ मिनेटमै १३३.६१ अंकले बजार ओरालो लागेको हो। २३ र २४ को प्रदर्शनपछि बजारमा कारोबार हुनसकेको थिएन। तर अवस्था सामान्य भएपछि खुलेको बजारमा उच्च
पर्यटन पुनः गतिशील: पर्यटन बोर्ड
September 14, 2025

पर्यटन पुनः गतिशील: पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले देशभर शान्ति, स्थिरता र सामान्य अवस्था पुनः स्थापित भएको र पर्यटन पुनः गतिशील भएको जनाएको छ । बोर्डले नेपालमा टुर आयोजना गर्ने विदेशीहरूको जानकारीका लागि विज्ञप्ति जारी गरी पर्यटकका लागि नेपाल फेरि पूर्णरूपमा खुला भएको
हामी नेपालका युवा सरकारमा नजाने
September 13, 2025

हामी नेपालका युवा सरकारमा नजाने

काठमाडौं । जेन जी ले भ्रष्टाचारविरूद्धको आन्दोलन निर्णायक मोडमा पुगेसँगै अन्तरिम मन्त्री परिषदमा अभियन्ता सुदन गुरूङ पनि सहभागि हुने भन्दै अफवाह फैलाइएको भन्दै हामी नेपाल नामक संस्थाले खण्डन गरेको छ। हामी नेपालले ‘जेन जी’ को व्यापक सहभागिता रहेको सामाजिक सञ्जाल