October 13, 2025
जेन्जी र भोटेकोसी पावर बीच विवाद सुल्झियो
काठमाडौं । एक महिनादेखि बन्द भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना बन्द भएकामा आइतबार भोटेकोसी पावर कम्पनी प्रा।लि। र जेनजी समूहबीच शेयर जारी गर्ने सहमति भएको हो । अंकित मूल्य
- 79
- 0
- 0