Back To Top

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय
September 19, 2024

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय

काठमाडौ: सरकारले सहकारी ठगी प्रकरणमा दोशी औल्याइएका रबी लामिछानेसहितका व्यक्ति माथि अनुसन्धान गर्ने निर्णय गरेको छ । बुधबार सहकारी ठगी सम्बन्धी संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन स्वीकार गर्दै सो अनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्री परिष्द बैठकले
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
September 15, 2024

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ । नारायणी नदीमा
सुनको मूल्य बढेको बढ्यै
September 15, 2024

सुनको मूल्य बढेको बढ्यै

काठमाडौं : नेपाली बजारमा सुन मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ। सुनको मूल्यले
पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस
September 11, 2024

पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस

काठमाडौ, नेपाल उद्योग परिसंघको नेतृत्वदायी भूमिकामा विभिन्न अवधिमा अन्तरराष्टियस्तरका चारवटा पूर्वाधार सम्मेलन विभिन्न थिममा केन्द्रित हुँदै सम्पन्न भए । भदौ २७ र २८मा राजधानीको सोल्टी होटलमा हुन लागिरहेको पाँचौ पूर्वाधार सम्मेलन दिगो र हरित अर्थतन्त्र निर्माणका विषय बस्तु केद्रित हुन
साह्रै महँगियो सुन
September 11, 2024

साह्रै महँगियो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भदौं २१ गते सुन अहिलेसम्मकै महँगोमा कारोबार भएको
बजारमा आयो जुम्लाको रसिलो स्याउ, सस्तियो भाउ
August 26, 2024

बजारमा आयो जुम्लाको रसिलो स्याउ, सस्तियो भाउ

काठमाडौ । जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका सुर्खेतलगायत काठमाडौमा समेत उपलब्ध हुन थालेको छ । भारतीय तथा चिनियाँ स्याउमात्र उपलब्ध हुँदा चुलिएको स्याउको मुल्य स्वदेशी स्याउका कारण खस्कन समेत थालेको छ । बजारमा ४सय रुपैयाँ सम्म स्याउको मुल्य रहेकामा जुम्लाको