
September 30, 2024
वाढी पिडितलाई घर बनाउन सरकारले अनुदान दिने
काठमाडौं: सरकारले बाढीपहिरोबाट घर गुमाएकाहरूलाई अस्थायी आवास बनाउन अनुदान रकम दिने भएको छ। सोमबार विपद जोखिम न्यूनीकरण प्राधिकरण कार्यालयमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले लाभग्राही पहिचान र पहिलो किस्ताको अनुदानबारे निर्णय गरेको हो। सात दिनभित्र लाभग्राही पहिचान
- 63
- 0
- 0