Back To Top

आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने
March 30, 2025

आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने

एजेन्सी । अमेरिकामा आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने भएको छ । अन्तरराष्टिय सम्बन्धमा राजनीति, कुटनीति र व्यापारलाई प्रत्यक्ष चलाइरहेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पका अनुसार यी शुल्कहरूले कार उत्पादकहरूलाई अमेरिकी भूमिमै उत्पादन स्थानान्तरण गर्न प्रेरित गर्नेछन् ।  जसका कारण
भन्सार महसुल घटाए पनि सुन आयातमा कमी
March 30, 2025

भन्सार महसुल घटाए पनि सुन आयातमा कमी

काठमाडौँ। भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा १४
आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट
March 28, 2025

आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट

काठमाडौ । तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका राजावादीको केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा आगजनी तथा लुटपाट मच्चाएका छन । कोटेश्वरमा एक निजी घरमा आगजनी, नेकपा समाजवादीको पार्टि कार्यालय अन्नपुर्ण पोष्टको कार्यालयमा आक्रमण पश्चात कोटेश्वरमै रहेको
दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत
March 27, 2025

दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । जस अनुसार यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ। कार्यालयका अनुसार यातायात क्षेत्रमा भएको
‘गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका’
March 24, 2025

‘गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका’

काठमाडौं । नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ, यसमा मूलतः विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहेको पाइएको छ । आज सार्वजनिक गरिएको विश्व बैंकको नेपाल राष्ट्रगत आर्थिक परिदृश्यः नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर
सुनको भाउ आज हाल सम्मको उच्च
March 19, 2025

सुनको भाउ आज हाल सम्मको उच्च

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनदेखि उच्च मूल्य रेकर्ड राखकाे सुनले आज फेरि नयाँ रेकर्ड राखेकाे हाे। सुन आज हाल सम्मको उच्च मुल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।