Back To Top

इ-कमर्स नियमन गर्ने विधेयक पारित
March 2, 2025

इ-कमर्स नियमन गर्ने विधेयक पारित

काठमाडौं । इन्टरनेटको सहयोगमा आफूखुसी हुँदै आएको ई कमर्श व्यापार अब नियमनको दायराभित्र आउने भएको छ । सरकारले तयार पारेको विद्युतीय व्यापार (इ-कमर्स) ऐनमार्फत यो व्यापारलाई पनि व्यवस्थित गर्न लागेको हो । विद्युतीय व्यापारअन्तर्गत वस्तुका साथै सेवा क्षेत्र(विद्युत, खानेपानी, टेलिफोन,
इभीकेा किन्न वढाईयेा डाउनपेमेन्ट
February 26, 2025

इभीकेा किन्न वढाईयेा डाउनपेमेन्ट

काठमाडौं। नेपाल राष्ट्र बैंकले विद्युतिय गाडीको डाउनपेमेन्ट बढाएर ४० प्रतिशत पुर्याएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा गाडीको डाउनपेमेन्ट बढाईएकेा हो । समिक्षाको ४० नम्बर बुदाँमा भनिएको छ, ” व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य
यूएसएआईडीका २ हजार कर्मचारी  हटाइने
February 24, 2025

यूएसएआईडीका २ हजार कर्मचारी हटाइने

एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) का करिब २ हजार कर्मचारी रोजगारीबाट हटाइने भएका छन् । बाँकी पूर्णकालीन कर्मचारीहरूलाई प्रशासकीय बिदामा राखिने भएको छ । यसबारे कर्मचारीलाई इमेलमार्फत् जानकारी दिइएको सीएनएनले जनाएको छ । ‘यूएसएआईडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरू,
दारीग्याङ  नवौँ  वर्षमा प्रवेश
February 21, 2025

दारीग्याङ नवौँ वर्षमा प्रवेश

काठमाण्डौ : सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङ विगत ८ वर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा निरन्तर रुपमाक्रियाशिल रहेको छ । विगतमा यस समुहले शिक्षा, स्वास्थ्य, विज्ञान, आवास, वातावरण लगाएतका क्षेत्रमा सामाजिक रुपान्तरणको लागि विभिन्नकार्यहरु गर्दै आइरहेको छ ।  यसै सन्दर्भलाइ मध्यनजर गर्दै दारी
साढे १३ सय नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने
January 29, 2025

साढे १३ सय नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने

काठमाडौं । अमेरिकाले नेपालका अवैध  १३ सय भन्दा आप्रवाशीलाई नेपाल फिर्ता पठाउने भएको छ । त्यहाँको अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्ले विवरण अनुसार यो चरणमा विश्व भरका करिव साढे १४ लाख आप्रवाशी अमेरिकाबाट निकाला गरिँदैछ ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको
तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण
January 29, 2025

तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण

तनहुँ : निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै