Back To Top

सरकारी कार्यालयमा सेयर कारोबार प्रतिबन्ध
September 11, 2024

सरकारी कार्यालयमा सेयर कारोबार प्रतिबन्ध

सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारीले शेयर कारोबार गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ । विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
September 10, 2024

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने जनाएको  छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन् ।
चेक अनादरका दोषीलाई  २ वर्षसम्म कैद हुने
September 8, 2024

चेक अनादरका दोषीलाई २ वर्षसम्म कैद हुने

काठमाडौं। मौद्रिक नीतिमार्फत चेक अनादरका मुद्दामा सरकारले लचिलो बन्ने संकेत गरकोे करिव एक महिनामै संसदको विषयगत समितिले भने यस्ता दोषीलाई २ वर्ष सम्म कैद गर्न सकिने व्यवस्था गर्नेमा सर्बसम्मत निर्णय गरेको छ ।चेक अनादर मुद्दामा दोषी ठहर भए १ महिनादेखि
जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने
September 7, 2024

जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने

काठमाडौं जर्मन सरकारले आगामी दुइ वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी छ ५ करोड १० लाख यूरो ( ७ अर्ब ६१ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।   अर्थ मन्त्रालयकेा विज्ञप्तिअनुसार नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य
बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश
September 6, 2024

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश

काठमाडौं, स्रोत परिचालनमा दबाब पर्दै गएपछि अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको ठेक्काको सहमति पूर्व नै परामर्श गनुपर्ने निर्देशन गरेको छ । बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितामा सकस पर्न थालेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्तो नियन्त्रण कायम गर्न खोजेका हुन् । अर्थ मन्त्रालयले पूर्व
यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने
September 4, 2024

यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन