November 26, 2025
नेपाल बंगलादेश ऊर्जा-सचिवस्तरीय बैठकआजबाट सुरु
काठमाडौं । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकआजबाट सुरु हुँदैछ । बैठकमा भाग लिन ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोली बंगलादेश पुगेको छ । आज सहसचिवस्तरीय बैठक हुनेछ । उक्त बैठकमा छलफल भएपछि भोलीको सचिवस्तरीय बैठकले त्यसलाई अनुमोदन
- 19
- 0
- 0