Back To Top

अमेरिकाले चीनसँग गर्यो व्यापार सम्झौता
May 12, 2025

अमेरिकाले चीनसँग गर्यो व्यापार सम्झौता

काठमाडौैं। अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ- अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्। यस सम्झौताबारे राष्ट्रपति डोनाल्ड
 ‘गण्डकी त्रिभुज परियोजना खोइ ?’
May 12, 2025

 ‘गण्डकी त्रिभुज परियोजना खोइ ?’

काठमाडौैं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्यवन नगरेकामा सरकारको आलोचना गरेका छन् । डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री
गभर्नर बन्न सिफारिस समितिबाट पौडेलले दिए राजिनामा
May 11, 2025

गभर्नर बन्न सिफारिस समितिबाट पौडेलले दिए राजिनामा

काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् । समितिका सदस्य पौडेललाई नेपाली कांग्रेसले गभर्नरको रुपमा अगाडि बढाउने भएपछि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् । उनले आइतबार समितिका संयोजक समेत रहेको उपप्रधान तथा अर्थमन्त्री
‘निजी क्षेत्रकै नेतृत्वमा अर्थतन्त्रलाई लय’
May 11, 2025

‘निजी क्षेत्रकै नेतृत्वमा अर्थतन्त्रलाई लय’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरूलाई आकर्षित गरे मात्रै देशको अर्थतन्त्रले लय समात्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासघंले आइतबार काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफलमा उनले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको
भट्टलाई नसके गभर्नरमा डा.अंगराज
May 10, 2025

भट्टलाई नसके गभर्नरमा डा.अंगराज

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरनमा डा. गुणाकर भट्टलाई गभर्नर बनाउन सकसपूर्ण देखिएपछि नेपाली काँग्रेसको उच्च तहमा विकल्पका रुपमा डा.अंगराज तिमिल्सिनाको नाममा अगाडी सारिएको छ । आफ्नो प्रतिस्पर्धी नबढाउने अडानका साथ नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर निलम ढुँगानाले कार्यकारी निर्देशक
गभर्नरमा गुणाकरको विकल्प खोज्ने मुडमा काँग्रेस
May 9, 2025

गभर्नरमा गुणाकरको विकल्प खोज्ने मुडमा काँग्रेस

काठमाडौं । गभर्नर नियुक्ती विवादमा नेपाली काँग्रेसले नयाँ रणनीति अख्तियार गर्ने भएको छ । भागवण्डामा आफूलाई परेको गभर्नर पद लामोसमय सम्म खाली रहँदा वदनामी बढ्दै गएको आँकलनसहित काँगेसले आफ्नो उम्मेदवारको विकल्प खोज्न थाल्ने भएको छ । नेपाली कांग्रेसले राष्ट्र बैंकका