May 13, 2025
आर्थिक सुधारलाई उच्च महत्व:अर्थमन्त्री पौडेल
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने दाबी गरेका छन्। आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन्। ‘केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं। त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा
- 183
- 0
- 0