April 28, 2025 
                     
                    लगानी बोर्डमा अव उपसचिव सम्म आफ्नै कर्मचारी
काठमाडौँ। लगानी बोर्डले आफ्नो रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि तयार पारिएको नयाँ रणनीतिक योजनालाई प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न ६१ औँ बैठकले स्वीकृत गरेको हो ।
                         - 107
 - 0
 - 0