Back To Top

बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
August 3, 2025

बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र
ट्रम्पले लगाए ९२ देशमा नयाँ भन्सार शुल्क
August 1, 2025

ट्रम्पले लगाए ९२ देशमा नयाँ भन्सार शुल्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। यसअघि ट्रम्पले २
बजेट अनुशासनको कानुन बनाउन कार्यदल
July 31, 2025

बजेट अनुशासनको कानुन बनाउन कार्यदल

काठमाडौँ। सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट व्यवस्थापन तथा कार्यान्वयनलाई अनुशासित तथा सुदृढ बनाउने गरी नयाँ कानुनको मसौदा बनाउन अर्थ मन्त्रालयले एक कार्यदल गठन गरेको छ । बजेटमा विनियोजन कुशलता, सार्वजनिक वित्तको प्रभावकारिता विस्तार तथा सङ्घीय सञ्चित कोषको नगद प्रवाहको
नागढुङ्गा सुरुङ मार्ग छिटेा संचालन गर्न निर्देशन
July 29, 2025

नागढुङ्गा सुरुङ मार्ग छिटेा संचालन गर्न निर्देशन

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिएका छन् । मंगलबार बिहान सडक बिभागका अधिकारीहरु सहित उनले सुरुङ मार्गको निरीक्षण गरे । त्यसक्रममा उनले बाकी काम छिटो सकेर संचालनको तयारी गर्न
एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने
July 28, 2025

एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पारेसन (एमसीसी) को नेपाल कम्प्याक्टले निरन्तरता पाएको छ । अर्थ मन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गरी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको  व्यहोरा सरोकारवालालाई जानकारी गराइएको जनाएको छ ।
१० अर्ब रुपैयाँको विकास ऋणपत्र  बेच्दै
July 23, 2025

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बेच्दै

काठमाडौं सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँबराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने तयारी गरेको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ