Back To Top

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान घटाइयो
August 27, 2025

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान घटाइयो

काठमाडौ । सरकारले ब्याज अनुदान र अनुदान पाउने क्षेत्र समेत कटौती गर्दै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्याविधि, २०८२ स्वीकृत गरेको छ । हाल १० क्षेत्रमा कर्जामा ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएकोमा अब विभिन्न ८ शीर्षकको
केही भारतीय नोट नबोक्न राष्ट्र बैंकको निर्देशन
August 26, 2025

केही भारतीय नोट नबोक्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंक  विदेशी विनिमय व्यवस्थापन विभागले भारतीय रुपैयाँ दुईसय, पाँच सय र २ हजार दरका नोट समेत नेपाल भित्राउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको भन्दै साथमा नराख्न आह्वान गरेको छ । राष्ट्र बैंकले एक सूचना
सार्वभौम साख मूल्याङ्कनको गृहकार्य सुरु
August 25, 2025

सार्वभौम साख मूल्याङ्कनको गृहकार्य सुरु

काठमाडौं । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ
रेमिट्यान्स १७ खर्ब २३ अर्ब, विद्यार्थीसँगै बाहिरियो १३८ अर्ब
August 25, 2025

रेमिट्यान्स १७ खर्ब २३ अर्ब, विद्यार्थीसँगै बाहिरियो १३८ अर्ब

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको हो । त्यस्तै, गत आर्थिक वर्षमा वैदेशिक
साउनमा निर्यात ९५.७५ प्रतिशतले बृद्धि
August 24, 2025

साउनमा निर्यात ९५.७५ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात ९५.७५ प्रतिशतले बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याँक अनुसार अघिल्लो वर्षको साउन महिनाको तुलनामा झण्डै दोब्बर परिमाणमा अर्थात ९५.७५ प्रतिशतका दरले २३ अर्ब
यस्ता छन् वैकल्पिक वित्त परिचालनका व्यवस्था
August 23, 2025

यस्ता छन् वैकल्पिक वित्त परिचालनका व्यवस्था

काठमाडौँ । सकारको ५१ प्रतिशत शेयर स्वामित्वमा एक खर्ब अधिकृत र २५ अर्ब चुक्ता पुँजीको कोष स्थापना गर्ने व्यवस्था सहित प्रतिनिधि सभाबाट बैकल्पिक वित्त परिचालन विधेयक प्रतिनिधि सभाले पारित गरेको छ । सुरुमा चुक्ता पुँजी ५१ प्रतिशत लगानी स्वामित्व रहनका
  • 153
  • 0
  • 0