Back To Top

शहीदका घरमा मन्त्री कुलमान घिसिङ
September 17, 2025

शहीदका घरमा मन्त्री कुलमान घिसिङ

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मंगलबार मन्त्री घिसिङ ललितपुर महानगरपालिका–सुन्धारास्थित महर्जनको घर पुगेका थिए । उक्त अवसरमा उनले शहीद महर्जनको परिवारजनसँग
कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने
September 17, 2025

कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने

काठमाडौं । संघीय तहमा रहेको कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने भएको छ । निजामती सेवाका सचिवहरूको बैठकले संघीय मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतले घटाउने प्रस्ताव गरेको हो । सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको
कर तिर्ने समय एक महिना थप
September 17, 2025

कर तिर्ने समय एक महिना थप

काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । “कर तिर्ने
मेरो तलब भत्ता शहीदका लागिः कुलमान
September 16, 2025

मेरो तलब भत्ता शहीदका लागिः कुलमान

काठमाडौं। नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै ऐतिहासिक घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले आफू कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो नाममा हुने तलब तथा भत्ता शहीदहरूको सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । मन्त्री
खनालले मन्त्री बने वापत कुनै सरकारी सुविधा नलिने
September 15, 2025

खनालले मन्त्री बने वापत कुनै सरकारी सुविधा नलिने

काठमाडौ । अर्थमन्त्री बन्ने निधो भएका पूर्व अर्थसचिव रामेश्वर खनालले मन्त्री बने वापत तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्। मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको छन्। अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै
मन्त्री परिषदमा आउने भए कुलमान
September 14, 2025

मन्त्री परिषदमा आउने भए कुलमान

काठमाडौं  — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र