Back To Top

मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट
September 23, 2025

मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेट सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्पन्न भएको हो । भेटका क्रममा राजदूत फेनले
हितेन्द्रदेवको मासिक पारिश्रमिक करिव ३ लाख
September 23, 2025

हितेन्द्रदेवको मासिक पारिश्रमिक करिव ३ लाख

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा नियुक्त गरिएको छ । आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्दा शाक्यलाई प्राधिकरणमा कार्यकारी निर्देशक हुँदा पाउँदै आएको सुविधा यथावत रहने गरी
‘पूर्वाग्रही होइन अवस्था बुझेर ठेक्का तोड्छौ
September 21, 2025

‘पूर्वाग्रही होइन अवस्था बुझेर ठेक्का तोड्छौ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने  बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री
सिंहदरबारमा जलेका सवारीसाधन हटाउन थालियो
September 19, 2025

सिंहदरबारमा जलेका सवारीसाधन हटाउन थालियो

काठमाडौ जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएको आगजनीकारण जलेर काम नलाग्ने भएका सवारीसाधनको व्यवस्थापन सुरु भएको छ।  अन्तरिम सरकारले सिंहदरबारभित्र जेनजी आन्दोलनकारीले जलाएका सवारीसाधनहरूको व्यवस्थापन सुरु गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी
जीर्ण विकास आयोजनाका ठेक्का तोडिने
September 19, 2025

जीर्ण विकास आयोजनाका ठेक्का तोडिने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले
जेनजी प्रदर्शनका कारण राजस्वमा असर
September 18, 2025

जेनजी प्रदर्शनका कारण राजस्वमा असर

काठमाडौँ भदौ २३ गतेदेखि सुरु जेनजी प्रदर्शनका कारण सरकारको राजस्व सङ्कलनमा असर परेको छ । कर दाखिला गर्ने मुख्य समयमै प्रदर्शन चर्किएपछि भदौमा राजस्व सङ्कलन घटेको हो । सामान्यता अघिल्लो महिनाको कर अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नु पर्छ ।