Back To Top

विपी राजमार्ग मर्मत गर्न जापानले अनुदान दिने
October 30, 2025

विपी राजमार्ग मर्मत गर्न जापानले अनुदान दिने

काठमाडौं । बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको विपी राजमार्गको पूनर्निर्माण तथा मर्मतका लागि जापान सरकारले अनुदान उपलब्ध गराउने भएको छ । जापान सरकारकै अनुदानमा बनेको सो राजमार्ग पुनःनिर्माण तथा मर्मतका लागि विहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । संझौता अनुसार
काठमाडौका ४८ सडकका ठेक्का तोडिदै
October 28, 2025

काठमाडौका ४८ सडकका ठेक्का तोडिदै

काठमाडौं। सरकारले निर्माणमा ढिलाइ गर्ने कम्पनीहरूमाथि कडाइ गर्न थालेको छ । यसै क्रममा सडक डिभिजन काठमाडौंले मातहतका चार दर्जन (४८) ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूको नाममा “ठेक्का किन नतोड्ने ?” सम्बन्धी १५ दिने
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो
October 26, 2025

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न
वक्यौताधारी थप १८ उद्योगका लाइन काटियो
October 25, 2025

वक्यौताधारी थप १८ उद्योगका लाइन काटियो

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको  महसुल  नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल
त्रिविक्रिकेट मैदानका  सबै टावर खडा
October 20, 2025

त्रिविक्रिकेट मैदानका सबै टावर खडा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६०
तीन महिनामा सरकारको खर्च तीन खर्ब ६४ अर्ब
October 19, 2025

तीन महिनामा सरकारको खर्च तीन खर्ब ६४ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६