June 15, 2025
बंगलादेश विद्युत् निर्यात सुरु
काठमाडौं : नेपालले शनिबारबाट बंगलादेशलाई यस वर्षको ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई
- 67
- 0
- 0