Back To Top

बजेट पास, टेक एण्ड पे? खै के खै के !
June 24, 2025

बजेट पास, टेक एण्ड पे? खै के खै के !

काठमाडौ, मँगलबार प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित भएको छ । गत जेठ १५ गते सार्वजनिक भएको बजेटको बुँदा २२७ मा उल्लेखित आरओर जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री संझौता टेक एण्ड पेका आधारमा गर्ने भन्ने व्यवस्था संसोधनलाई बजेट
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
June 24, 2025

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

काठमाडौं  प्रतिनिधि सभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ ।  मंगलवार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी गरेको प्रश्तावलाई सभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय
दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली
June 23, 2025

दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा
विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै  मन्त्रीहरू
June 23, 2025

विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा
मधेशअर्थतन्त्र: बागबानी र तरकारी अवसर, शिक्षा र स्वास्थ्य चुनौति
June 22, 2025

मधेशअर्थतन्त्र: बागबानी र तरकारी अवसर, शिक्षा र स्वास्थ्य चुनौति

काठमाडौं । मधेस प्रदेशमा तरकारी र बागवानीप्रति आकर्षण बढ्ददा खाद्यान्न उत्पादनप्रतिको चासो कम हुँदै गएको पाइएको छ । मधेस प्रदेशका आठ जिल्लामा भएका आर्थिक गतिविधि अध्ययनअन्तर्गत स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक एवं राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको तथ्यांकका आधारमा
नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द
June 21, 2025

नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासी -बर्दघाट सुस्ता पूर्व_को बैठकले सडक मर्मतको