Back To Top

युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने
August 21, 2024

युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको पलायन रोक्न स्टार्टअप उद्यमशीलता कार्यक्रम सहयोगी हुने अपेक्षा गरेका छन् । सानो पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तारका लागि यस्तो अभियान आवश्यक रहको औल्याए । स्टार्ट अप नेसन २०३०लाई सम्बोधन गर्दै उनले
लगानी र उत्पादन निरुत्साहित हुने कानुन कहिल्यै नबनोस् :एफएनसीसीआई
August 18, 2024

लगानी र उत्पादन निरुत्साहित हुने कानुन कहिल्यै नबनोस् :एफएनसीसीआई

काठमाडौं, संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एक सय भन्दा बढि सांसदहरुले निजी क्षेत्रलाई काम गर्न
सुरेन्द्रराजले संहाल्न थाले ग्लोबल आईएमई बैंक
August 18, 2024

सुरेन्द्रराजले संहाल्न थाले ग्लोबल आईएमई बैंक

काठमाडौं ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । नवनियुक्त प्रमुख
रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट
August 18, 2024

रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट

काठमाडौ । अनुसन्धानको विषय भन्दै आलोचना गरिएको रिलायन्स स्पिनिङको सेयर विवादलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआईबीले अनुसन्धान गरिराख्नु पर्ने विषय नरहेको प्रस्ष्टाएको छ । रिलायन्सले प्रिमियम मुल्यमा साधारण शेयर निष्काशनको मिति नजिक आउँदा प्रिमियम मुल्य अश्वाभाविक भन्दै विरोध भएकामा
इन्डोनेसियाको स्वतन्त्रता दिवस, काठमाडौँमा झन्डोत्तोलन
August 17, 2024

इन्डोनेसियाको स्वतन्त्रता दिवस, काठमाडौँमा झन्डोत्तोलन

काठमाडौँ। गणतन्त्र इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसका
जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ
August 14, 2024

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

 चन्द्रप्रसाद ढकाल आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु