Back To Top

खातामा केवाइसीको झमेलाबाट ग्राहक मुक्त
November 6, 2024

खातामा केवाइसीको झमेलाबाट ग्राहक मुक्त

काठमाडौं । बैंक तथा वित्तीय संस्थामै गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु पर्ने झन्झट हटेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली २०८१ मा सूचक संस्था (बैंक, सहकारी, बिमा, सेयर ब्रोकर आदि) ले ग्राहकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको अभिलेखसम्म
नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच सामझदारी
October 30, 2024

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच सामझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससंग सम्वन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तका उद्यमी व्यवसायीहरुले लगानी र
तीन उद्योगले बक्यौता बुझाए
October 28, 2024

तीन उद्योगले बक्यौता बुझाए

काठमाडौं तीन उद्योगले बक्यौता बुझाएपछि नेपाल विद्युत प्राधिकरणले लाइन जोडिदिएको छ । प्राधिकरण उच्च स्रोतका अनुसार ठूलो बक्यौता रहेका उद्योगहरु समेत किस्ताबन्दीमा तिर्न तयार हुन थालेका छन् । ‘सर्वोत्तम सिमेन्टले पहिलो किस्ता बुझाएको छ । २८ किस्तामा बुझाउन तयार भएको
विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्राउन आग्रह
October 26, 2024

विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्राउन आग्रह

काठमाडौः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले वासिङ्टनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा
नेपामा लगानी ल्याउन अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
October 25, 2024

नेपामा लगानी ल्याउन अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

वासिङ्टन डिसी : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा व्यापारका कारण नेपाल लगानीको आकर्षक गन्तब्य बनेको बताएका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर
३४ उद्योगको काटियो बिजुली
October 25, 2024

३४ उद्योगको काटियो बिजुली

काठमाडौः डेडिकेटेड र ट्रंकलाईन महशुल वापतको बाँकी बक्यौता रकम भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले ३४ उद्योगको विद्युुत् लाइन काटेको छ । प्राधिकरणले गत असोज २४ गते ४९ उद्योग र ती उद्योगले तिनुपर्ने रकम सहित खुलाएर कात्तिक ८ गते सम्म