Back To Top

‘लेाडसेडिङकेा हल्ला गर्न एक जमात सकृय’
December 20, 2024

‘लेाडसेडिङकेा हल्ला गर्न एक जमात सकृय’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै उनले प्राविधिक समस्याले केहि दिन  कहि उघ्येागमा पिक समयमा विजुली कम हुँदा लेाडसेडिङकेा अफवाह
‘चीनसँग पनि विद्युत् व्यापार गर्ने तयारी छ’
December 20, 2024

‘चीनसँग पनि विद्युत् व्यापार गर्ने तयारी छ’

कुलमान घिसिङ कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण     नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुगेको छ । देशभर सात हजार सर्किट किलोमिटर प्रसारण लाइन बनेको छ । विभिन्न ठाउँमा करिब दुई सयवटा सबस्टेसन
महासंघ र कोरिया इम्पोटर्सबीच समझदारी
December 19, 2024

महासंघ र कोरिया इम्पोटर्सबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष
आर्थिक कुटनीति प्रवर्दन गर्न चेम्बरको आग्रह
December 19, 2024

आर्थिक कुटनीति प्रवर्दन गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरुलाई सुझाव दिएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुलाई नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरण मार्फत आर्थिक कुटनीतिलाई
बैङ्कर्स संघमा नयाँ कार्यसमिति
December 19, 2024

बैङ्कर्स संघमा नयाँ कार्यसमिति

काठमाडौँ, । नेपाल बैङ्कर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न संघको ३८ औँ वार्षिक साधारण सभाले माछापुच्छ्रे बैङ्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका कोइरालाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । उनी
प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र सहभागी
December 18, 2024

प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र सहभागी

काठमाडौँ, नेपालको प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्रसमेत सहभागी हुने गरी मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । तमोर–ढुङ्गेसाँघु २२० केभी प्रसारणलाइन निर्माण गर्न निजी क्षेत्रका पाँच जलविद्युत् आयोजना प्रवर्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरण स्वामित्वको