Back To Top

गोल्डेन ड्रयागनको विद्युतीय भ्यान नेपालमा
August 5, 2024

गोल्डेन ड्रयागनको विद्युतीय भ्यान नेपालमा

काठमाडौ अर्क्स ग्रुप प्रालिले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाल भित्र्याएको छ। ५७ लाख रुपैयाँ तोकिएको यो भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक