Back To Top

रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट
August 18, 2024

रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट

काठमाडौ । अनुसन्धानको विषय भन्दै आलोचना गरिएको रिलायन्स स्पिनिङको सेयर विवादलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआईबीले अनुसन्धान गरिराख्नु पर्ने विषय नरहेको प्रस्ष्टाएको छ । रिलायन्सले प्रिमियम मुल्यमा साधारण शेयर निष्काशनको मिति नजिक आउँदा प्रिमियम मुल्य अश्वाभाविक भन्दै विरोध भएकामा
इन्डोनेसियाको स्वतन्त्रता दिवस, काठमाडौँमा झन्डोत्तोलन
August 17, 2024

इन्डोनेसियाको स्वतन्त्रता दिवस, काठमाडौँमा झन्डोत्तोलन

काठमाडौँ। गणतन्त्र इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसका
जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ
August 14, 2024

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

 चन्द्रप्रसाद ढकाल आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु
हिमालयले भदौ ४देखि कुवेतमा उडान गर्ने
August 13, 2024

हिमालयले भदौ ४देखि कुवेतमा उडान गर्ने

काठमाडौं । हिमालय एअरलाइन्सले आगामी भदौ ४ (अगस्ट २०, २०२४) देखि कुवेतमा पुनः उडान गर्ने भएको छ । यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एयरलाइन्सले सीधा उडान पुनः सञ्चालन
ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल
August 10, 2024

ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बर्तमान सरकारबाट निजी क्षेत्रले विस्तारित स्वरुप प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरेको बताएका छन । संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा निजी क्षेत्रमा
विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य
August 8, 2024

विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै