Back To Top

पेट्रोलियम पदार्थको मूल्य घट्यो
September 15, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य
पूर्वाधार सम्मेलनमा ह्वावेको हरित ऊर्जा प्रविधि प्रस्तुत
September 14, 2024

पूर्वाधार सम्मेलनमा ह्वावेको हरित ऊर्जा प्रविधि प्रस्तुत

काठमाडौं । ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलनमा हरित ऊर्जा प्रविधिसँग सम्बन्धित प्रविधि प्रर्दशन गरेको छ । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ २७ र २८ गते मा काठमाडौंमा गरेको दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता,
ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स
September 12, 2024

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स

  ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद
सीजी मोटर्सले ल्यायो दायुन युइहु
September 10, 2024

सीजी मोटर्सले ल्यायो दायुन युइहु

काठमाडौं । भर्खरै सम्पन्न नाडा अटो शोमा ८ विभिन्न व्राडका विद्युतीय सवारी सार्वजनिक गरेको सीजी मोटर्सले शो सकिए लगत्तै आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको दायुन
सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री
September 10, 2024

सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह
पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार
September 4, 2024

पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार

काठमाडौं । पेरिसमा आयोजित पारालिम्पिक्स २०२४ खेलमा नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व