
September 23, 2024
रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने
काठमाडौं: लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंमाको बुढानिलकण्ठमा क्लासिक भ्यू रिसोर्ट सञ्चालन गर्ने भएको छ । सारोवर होटल्सको व्यवस्थापनमा चल्ने सो रिसोर्ट आधुनिक सुविधा सम्पन्न र वातावरणमैत्री हुने जनाइएको छ । व्यवसायीहरु मुकुन्दराज कुँवर, आशिष ढकाललगायतको लगानीमा स्थापित
- 90
- 0
- 0