Back To Top

भन्सार अधिकृत भट्टराईलाई चेम्बरको सम्मान
January 23, 2025

भन्सार अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

काठमाडौं, नेपाल चेम्बर अफ कमर्सले ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई आज सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित
पाथीभरामा केबलकार निर्माण कार्य सुरु
January 21, 2025

पाथीभरामा केबलकार निर्माण कार्य सुरु

ताप्लेजुङ,८ माघ ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन्
कर्जा लगानी नबढ्नु  चिन्ताको विषय:अर्थमन्त्री
January 20, 2025

कर्जा लगानी नबढ्नु चिन्ताको विषय:अर्थमन्त्री

काठमाडौँ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु
वाणिज्य बैंकहरुको नाफामा दवाब
January 20, 2025

वाणिज्य बैंकहरुको नाफामा दवाब

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा दवाब देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा घटेको हो । बैंकहरुको निष्क्रिय कर्जा र सम्भावित कर्जा नोक्सानी व्यवस्थाका छुट्याएको रकम बढ्दै जाँदा नाफा प्रभावित बनेको हो । बैंकहरुले प्रकाशित गरेको
राउटे समुदायमा नबिलको निःशुल्क स्वास्थ्य शिविर
January 16, 2025

राउटे समुदायमा नबिलको निःशुल्क स्वास्थ्य शिविर

सुर्खेत : नबिल बैंक लिमिटेडले राउटे समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन
१९हजार घरकेा लाईन काट्दा २३ करेाड असुली
January 15, 2025

१९हजार घरकेा लाईन काट्दा २३ करेाड असुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पुस महिनाभर बक्यौता नतिर्ने १९ हजार २ सय ३२ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता ७२ करोड ३१ लाख रुपैयाँ छ । प्राधिकरणले लाइन काटिएकामध्ये १४ हजार १ सय ११ ग्राहकले २२