Back To Top

पारिवारिक बेमेलले टुक्रियो ज्योति समूह, बन्यो पद्म ज्योति
December 16, 2024

पारिवारिक बेमेलले टुक्रियो ज्योति समूह, बन्यो पद्म ज्योति

काठमाडौं । कम्पनि माथिको नेतृत्व विवाद र सम्पति बाँडफाडले एक सय ४ वर्ष पुरानो ज्योति ग्रप आईतबारबाट औपचारिक रुपमा अलग भएको छ ।
भाइ रुप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले अलग्गै समूह सुरु गरेका छन् । उनले आफ्नै नाममा आइतबार पद्म ज्योति
दक्षिण एसियाको व्यापार नीतिमा परिवर्तन आवश्यकः ढकाल
December 14, 2024

दक्षिण एसियाको व्यापार नीतिमा परिवर्तन आवश्यकः ढकाल

काठमाडौँ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गने उनको भनाइ छ । राजधानीमा शुक्रबार सम्पन्न १५ औँ
प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ
December 11, 2024

प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ

काठमाडौं । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधिलाई त्याग्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमै फर्किएको छ । विधान संशोधनकै लागि मंगलबार बसेको महासंघको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने र कार्यकालसमेत २ वर्षको हुने निश्चित
अवैध आयातले संकटमा चिनी उद्योग
December 10, 2024

अवैध आयातले संकटमा चिनी उद्योग

काठमाडौं । यो वर्षको उखु क्रसिङको समय सुरु भएकै बेला उद्यागीहरु भने चिनी नबिक्ने चिन्तामा परेको छन् । नेपालमा भन्दा भारतमा केहि सस्तोमा पाइने भएकाले सिमा क्षेत्रबाट भइरहको यस्तो तस्करीले नेपाली चिनी उद्योगसहित उखु किसान नै समस्यामा पर्ने खतरा आएको
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न  आग्रह  
December 10, 2024

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह  

काठमाडौं । नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि प्रस्तावित राजदुतहरुलाई आर्थिक कुटनीतिलाई विशेष प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको छ । सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह
संखुवाखोला जलविद्युतमा जुट्यो लगानी
December 10, 2024

संखुवाखोला जलविद्युतमा जुट्यो लगानी

काठमाडौँ । संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको