Back To Top

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान
April 29, 2025

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान

काठमाडौँ। पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका
ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन: ढकाल
April 26, 2025

ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्क मिल्दो जुल्दो
नेको इन्स्योरेन्सको शेयर लिलामीमा
April 24, 2025

नेको इन्स्योरेन्सको शेयर लिलामीमा

काठमाडौं । शुक्रबारदेखि नेको इन्स्योरेन्स लिमिटेडको  २ लाख २५ हजार १६१.३५ कित्ता हकप्रद शेयर लिलाम मार्फत् बिक्री हुँदैछ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये अवितरित संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १
माफ गर्नूहोस! बिजुली पुर्याउन सकिएन: प्राधिकरण
April 23, 2025

माफ गर्नूहोस! बिजुली पुर्याउन सकिएन: प्राधिकरण

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या परेको बताएको छ । प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी विद्युत व्यवस्थापनको तत्कालको अवस्थाबारे गराएको जानकारीपत्रमा स्वदेशी उत्पादन घटेको र भारतबाट पर्याप्त आयात गर्न नसकेको भन्दै औद्योगिक ग्राहकहरु सँग
 एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत
April 23, 2025

 एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत

काठमाडौं । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत गरेको हो । सञ्चार तथा
नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त
April 22, 2025

नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त

काठमाडौं  । ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारी बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम सञ्चालकबाट समेत हटाएको हो । बैंकको सञ्चालक रहेको अधिकारीले कमिसनमा ऋण मिलाउने भन्दै लागेको आरोप