February 24, 2025
नेप्सेको सीईओका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त खुलेको छ । खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न गठित सिफारिस समितिले सोमबार सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क बमोजिम योग्यता पुगेका उम्मेदवारबाट
- 100
- 0
- 0