Back To Top

पेट्रोलियम पदार्थको मूल्य घट्यो
May 1, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९
प्रत्युत्पादक बन्यो स्वेतपत्र प्रकरण
April 29, 2025

प्रत्युत्पादक बन्यो स्वेतपत्र प्रकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नोक्सानी पुराएको भाष्य निर्माण गर्न उद्धत स्वेतपत्र प्रकरणले अन्ततः वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काका लागि प्रत्युत्पादक बनेको छ । प्राधिकरण घाटामा रहेको
पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान
April 29, 2025

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान

काठमाडौँ। पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका
ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन: ढकाल
April 26, 2025

ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्क मिल्दो जुल्दो
नेको इन्स्योरेन्सको शेयर लिलामीमा
April 24, 2025

नेको इन्स्योरेन्सको शेयर लिलामीमा

काठमाडौं । शुक्रबारदेखि नेको इन्स्योरेन्स लिमिटेडको  २ लाख २५ हजार १६१.३५ कित्ता हकप्रद शेयर लिलाम मार्फत् बिक्री हुँदैछ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये अवितरित संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १
माफ गर्नूहोस! बिजुली पुर्याउन सकिएन: प्राधिकरण
April 23, 2025

माफ गर्नूहोस! बिजुली पुर्याउन सकिएन: प्राधिकरण

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या परेको बताएको छ । प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी विद्युत व्यवस्थापनको तत्कालको अवस्थाबारे गराएको जानकारीपत्रमा स्वदेशी उत्पादन घटेको र भारतबाट पर्याप्त आयात गर्न नसकेको भन्दै औद्योगिक ग्राहकहरु सँग