Back To Top

परिसंघद्धारा उद्यामी तथा कर्मचारी पुरस्कृत
July 9, 2025

परिसंघद्धारा उद्यामी तथा कर्मचारी पुरस्कृत

काठमाडौ । नेपाल उद्योग परिसंघले आफ्नो साधारण सभामा विभिन्न विधामा उद्यमीलाई सम्मान गरेको छ । मंगलबार आयोजित साधारण सभा समुद्घाटन समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मान तथा पुरस्कार वितरण गरेका हुन् । समारोहमा सीएनआई प्रेसिडेन्ट
सेतीखोला क्यासकेडमा जुट्यो लगानी
July 8, 2025

सेतीखोला क्यासकेडमा जुट्यो लगानी

काठमाडौं  । सेतिखोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन संझौता भएको छ । ९.८ मेगावाटको उक्ता आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)को अगुवाईमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं.३३ र
हाईलाइफको प्रिमियम बासमती चामल बजारमा
July 6, 2025

हाईलाइफको प्रिमियम बासमती चामल बजारमा

काठमाडौँ । हाईलाइफ नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ। हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र जिआई राइस बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँप्रडक्टका रुपमा  प्रिमियम
डिजिटल व्यापार र लगानीमा सहकार्यको आग्रह 
July 5, 2025

डिजिटल व्यापार र लगानीमा सहकार्यको आग्रह 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन् । बेलायत स्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई सम्बोधन गर्दै उनले नेपालमा सूचना प्रविधि, ई–गभर्नेन्स,
नेप्से परिसूचक २७ सय अंक माथि
July 3, 2025

नेप्से परिसूचक २७ सय अंक माथि

काठमाडौं । बिहीबार सेयर बजार २७ सय अंक माथि पुगेकाे छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेकाे हाे । बजार बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज
माथिल्लो त्रिशुली–१को भौतिक प्रगति ६३ प्रतिशत
July 1, 2025

माथिल्लो त्रिशुली–१को भौतिक प्रगति ६३ प्रतिशत

काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको भौतिक प्रगति करिब ६३ प्रतिशत भएको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेपलपमेन्ट कम्पनी ले जनाएको छ । माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।