Back To Top

बाहिरिएका सञ्चालकको शेयर विक्री नरोक्न आग्रह
April 11, 2025

बाहिरिएका सञ्चालकको शेयर विक्री नरोक्न आग्रह

काठमाडौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले कम्पनी संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीबाट राजिनामा गरेपछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था सच्याउन माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष सरद ओझालाई भेटेर
नबिल बैंक प्रधानमन्त्रीद्वारा सम्मानित
April 11, 2025

नबिल बैंक प्रधानमन्त्रीद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु
भारतका कृषि मन्त्री चन्द्रागिरि भ्रमणमा
April 11, 2025

भारतका कृषि मन्त्री चन्द्रागिरि भ्रमणमा

काठमाडौं भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत नवीन श्री वास्तव र विशिष्ट अधिकारीहरुले विहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी
म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी
April 10, 2025

म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । आज महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न
निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल
April 10, 2025

निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल

काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को
उत्पादन र उत्पादकत्व बढाउनु अपरिहार्यः अध्यक्ष अग्रवाल
April 9, 2025

उत्पादन र उत्पादकत्व बढाउनु अपरिहार्यः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य रहेको बताएका छन् ।। नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन र