Back To Top

नाईमा अटेा एक्सपेाकेा तयारी पुरा
July 28, 2025

नाईमा अटेा एक्सपेाकेा तयारी पुरा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ मा ८० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा गरिएको छ । नाइमाले आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उक्त संख्यामा अवलोकनकर्ता उपस्थित
चेम्बरद्वारा भियतनामकी उपराष्ट्रपतिसंग  छलफल
July 25, 2025

चेम्बरद्वारा भियतनामकी उपराष्ट्रपतिसंग छलफल

काठमाडौं । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल चेम्बर अफ कमर्सले भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआन काठमाडौंमा छलफल सम्पन्न गरेको छ । छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष
आइओइ महासचिव र महासंघका अध्यक्षबीच भेटवार्ता
July 24, 2025

आइओइ महासचिव र महासंघका अध्यक्षबीच भेटवार्ता

साउन ८ काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गरेका छन् । विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा
लोन पोर्टफोलियो रिभ्युको  जिम्मा बंगलादेशी कम्पनीलाई
July 24, 2025

लोन पोर्टफोलियो रिभ्युको जिम्मा बंगलादेशी कम्पनीलाई

काठमाडौं । नेपालका १० ठूला बैंकको ऋण लगानीको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्न बंगलादेशी कम्पनीले अन्तर्राष्ट्रिय अडिटको जिम्मा पाएको छ । १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युको लागि प्रस्ताव पेश गरेका कम्पनीमध्ये बंगलादेशको लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनी
ग्लोबल आइएमईका ग्राहकलाई अन्नपूर्ण न्यूरोमा छुट
July 22, 2025

ग्लोबल आइएमईका ग्राहकलाई अन्नपूर्ण न्यूरोमा छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरद हरी गजुर्यालले हस्ताक्षर
नागरिकलगानी कोष र सिद्धार्थ बैंकबीच सम्झौता
July 22, 2025

नागरिकलगानी कोष र सिद्धार्थ बैंकबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरे। यो सम्झौतासँगै