Back To Top

सेतीनदी जल विद्युत आयोजना निर्माण सम्पन्न
May 10, 2025

सेतीनदी जल विद्युत आयोजना निर्माण सम्पन्न

काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको
‘एनसेल सप इन सप’ सञ्चालनमा
May 9, 2025

‘एनसेल सप इन सप’ सञ्चालनमा

काठमाडौ। एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी एटुजेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको जनाइएको छ । एनसेलका चिफ अफ स्टाफ
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य
May 8, 2025

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र
सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी
May 8, 2025

सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौँ, नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबिच शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसं्घमा बुधबार आयोजित कार्यव्रममा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्य र परिसंघ का महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसंघका
नाइमा नेपाल मोबिलिटी एक्स्पोको बुकिङ खुला
May 7, 2025

नाइमा नेपाल मोबिलिटी एक्स्पोको बुकिङ खुला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुलाएको छ । नाइमाले यही वैशाख २२ देखि औपचारिक रूपमा स्टल बुकिङ खुला गराएको हो । इच्छुक
ग्लोबल आइएमई बैंकको पेमेन्ट गेटवे सुचारु
May 6, 2025

ग्लोबल आइएमई बैंकको पेमेन्ट गेटवे सुचारु

काठमाडौ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात्  मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ग्लोबल