Back To Top

नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि,
August 12, 2025

नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि,

नबिल बैंकले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा वृद्धि भएको जनाएको छ । विवरणअनुसार बैंकले २०८०/८१ आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९
महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ
August 11, 2025

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ

  दार्चुला । बचतकर्ताको ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त छन् । बैंकले
एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड
August 11, 2025

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब
नाइमा एक्स्पोको अवधि एक दिन थप
August 10, 2025

नाइमा एक्स्पोको अवधि एक दिन थप

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को चौथो दिनमा अवलोकनकर्ताको घुइँचो बढेपछि प्रदर्शन अवधि एक दिन थप गरिएको छ । पाँच दिनका लागि साउन २१ गते सुरु गरिएको नाइमा एक्स्पोको अवधि एक दिन थप गरिएको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स
एनपीएल अक्सनः उच्चतम मूल्य १५ लाख
August 10, 2025

एनपीएल अक्सनः उच्चतम मूल्य १५ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनबाट कुल ३७ क्रिकेटर अनुबन्ध भएका छन् । शनिबार भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने आठ टोलीले उनीहरुलाई अनुबन्ध गरेको हो । दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा
नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि
August 9, 2025

नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधिप्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’प्राप्त गरेको हो । नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि,