
May 25, 2025
लोन पोर्टफोलियो रिभ्युगर्न बंगलादेशको कम्पनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकहरूको ऋणको अवस्था परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्न बंगलादेशको एउटा कम्पनीलाई छानेको छ । राष्ट्र बैंकले यसका लागि परामर्शदाताबाट प्रस्ताव माग गरेको थियो । प्राप्त प्रस्तावमध्ये बंगलादेशको ढाकामा रहेको हाउल्याडर युनुस
- 95
- 0
- 0