Back To Top

भोजनलिपि स्वादको चौंथो संस्करण असार १५ मा
June 16, 2025

भोजनलिपि स्वादको चौंथो संस्करण असार १५ मा

काठमाडौं । अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण यही असार १५ गते आयोजना गरिने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो । राष्ट्रिय धान दिवससमेतको अवसर पारेर नयाँ
बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
June 15, 2025

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।
‘आइएमई आम मानिसको फाइदाका लागि अग्रसर’
June 15, 2025

‘आइएमई आम मानिसको फाइदाका लागि अग्रसर’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् ।  ललितपुरमा आयोजित आइएमईको २५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम
बङ्गलादेश विद्युत् निर्यात असार १  देखि
June 13, 2025

बङ्गलादेश विद्युत् निर्यात असार १ देखि

काठमाडौँ। नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न आवश्यक तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो । प्राधिकरण
ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क
June 12, 2025

ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ
‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’
June 10, 2025

‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा सिर्जना गर्न एकभन्दा बढी संगठित संस्थालाई सञ्चालन अनुमति दिन उपयुक्त हुने/नहुने विषयमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक