Back To Top

विद्युतीय संरचना जोगाउन उच्च सतर्कता
October 5, 2025

विद्युतीय संरचना जोगाउन उच्च सतर्कता

काठमाडौं नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै
एलन मस्कको सम्पत्ति ५०० अर्ब डलर
October 3, 2025

एलन मस्कको सम्पत्ति ५०० अर्ब डलर

काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै पहिलो व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । फोर्ब्सको रिपोर्टअनुसार यो उपलब्धि बुधबार सार्वजनिक भएको हो । मस्कको सम्पत्ति केवल टेस्लामा मात्र सीमित छैन
‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’
September 28, 2025

‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर
उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता
September 28, 2025

उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड र ट्रङकलाइन विद्युत खपतको वक्यौता रकम भुक्तान गर्न ३५ दिने सुचना सार्वजनिक गरेको छ । कुलमान घिसिडले मन्त्रालय संहाल्दा पहिलो निर्णय गरेको विषयलाई नेपाल विद्युत् प्राधिकरण संञ्चालक समितिले निर्णय गरेलगत्तै आइतबार प्राधिकरणले सार्वजनिक सूचना
ग्लोबल आइएमईको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक
September 26, 2025

ग्लोबल आइएमईको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न
सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ
September 26, 2025

सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा