Back To Top

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ
August 14, 2024

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

 चन्द्रप्रसाद ढकाल आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु
हिमालयले भदौ ४देखि कुवेतमा उडान गर्ने
August 13, 2024

हिमालयले भदौ ४देखि कुवेतमा उडान गर्ने

काठमाडौं । हिमालय एअरलाइन्सले आगामी भदौ ४ (अगस्ट २०, २०२४) देखि कुवेतमा पुनः उडान गर्ने भएको छ । यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एयरलाइन्सले सीधा उडान पुनः सञ्चालन
ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल
August 10, 2024

ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बर्तमान सरकारबाट निजी क्षेत्रले विस्तारित स्वरुप प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरेको बताएका छन । संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा निजी क्षेत्रमा
विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य
August 8, 2024

विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै
हुन्डाई नयाँ क्रेटाको बिक्री शुरु, सुरुवाती मूल्य ५५ लाख ९६ हजार
August 6, 2024

हुन्डाई नयाँ क्रेटाको बिक्री शुरु, सुरुवाती मूल्य ५५ लाख ९६ हजार

काठमाडौं, हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटाको बिक्री शुरु गरेको छ । नयाँ क्रेटालाई कम्पनीले केही दिनयता नेपाली सडकमा परिक्षण गर्दै आएको थियो । भारतीय बजारमा ६ महिना अघिनै लन्च भएको नयाँ क्रेटाले नेपाली एसयूभी
६४ अर्ब कमाएका बैंकले शेयरधनीलाई दिनेछन ७.६२ अर्बमात्र
August 6, 2024

६४ अर्ब कमाएका बैंकले शेयरधनीलाई दिनेछन ७.६२ अर्बमात्र

काठमाडौ आर्थिक वर्ष २०८०/०८१को अपरिस्कृत वित्तीय विवरण अनुसार ६४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका बाणिज्य बैंकहरुले त्यसको करिब १२ प्रतिशत अर्थात ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै शेयर धनीलाई वितरण गर्न सक्ने देखिएको छ जुन अगिल्लो आवको तुलनमा आधा