
July 22, 2025
ग्लोबल आइएमईका ग्राहकलाई अन्नपूर्ण न्यूरोमा छुट
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरद हरी गजुर्यालले हस्ताक्षर
- 48
- 0
- 0