Back To Top

शिवम् सिमेन्टको नाफा तीन गुणा बढ्यो
August 13, 2025

शिवम् सिमेन्टको नाफा तीन गुणा बढ्यो

२८ साउन काठमाडौं । शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड
ग्लोबल आइएमइले १४.११ प्रतिशत लाभांश बाँड्न सक्ने
August 13, 2025

ग्लोबल आइएमइले १४.११ प्रतिशत लाभांश बाँड्न सक्ने

काठमाडौ । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८१÷८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १.०९ प्रतिशतले बढाएको हो । आव २०८०/८१ मा ६ अर्ब १३ करोड ७५
नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि,
August 12, 2025

नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि,

नबिल बैंकले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा वृद्धि भएको जनाएको छ । विवरणअनुसार बैंकले २०८०/८१ आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९
महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ
August 11, 2025

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ

  दार्चुला । बचतकर्ताको ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त छन् । बैंकले
एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड
August 11, 2025

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब
नाइमा एक्स्पोको अवधि एक दिन थप
August 10, 2025

नाइमा एक्स्पोको अवधि एक दिन थप

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को चौथो दिनमा अवलोकनकर्ताको घुइँचो बढेपछि प्रदर्शन अवधि एक दिन थप गरिएको छ । पाँच दिनका लागि साउन २१ गते सुरु गरिएको नाइमा एक्स्पोको अवधि एक दिन थप गरिएको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स