Back To Top

ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि संशोधन
February 17, 2025

ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि संशोधन

काठमाडौँ: ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवद्र्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ । वैकल्पिक विद्युत् उत्पादन आयोजना र यससँग सम्बन्धित प्रसारण लाइनलाई राष्ट्रिय ग्रीडमा जोड्न, सरल, सहज
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइने
January 20, 2025

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइने

काठमाडौं : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा  अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । केन्द्रले  आगामी माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी उक्त दिवस मनाउने जनाएको छ । दिवसको पहिलो
ऊर्जा विकासको मार्गचित्र तथा कार्ययोजना स्वीकृत
January 1, 2025

ऊर्जा विकासको मार्गचित्र तथा कार्ययोजना स्वीकृत

काठमाडौँ, ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ । पुस १६ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो । ऊर्जा क्षेत्रको दिर्गकालीन विकासका लागि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयले पेश गरेकोआर्थिक वर्ष २०९१/०९२ सम्म २८ हजार ५००
जलविद्युतमा लगानी कोरियन लगानीकर्तालाई आग्रह
December 17, 2024

जलविद्युतमा लगानी कोरियन लगानीकर्तालाई आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत
चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा
December 5, 2024

चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार
उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान
November 27, 2024

उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान

काठमाडौ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रिमियम महशुलको बक्यौता नतिरेका उद्योगीहरुको घरको बिजुली नै काट्ने प्रक्रिया थालेको छ । यसका लागि प्राधिकरणले विद्युत् नियमन आयोगलाई उसकै निर्णय स्मरण गराउँदै पत्राचार समेत गरिसकेको छ । नियमन आयोगले मंगलबार मात्रै