
February 16, 2025
विद्युत प्राधिकरणलाई पुनः ‘डबल ए प्लस’ रेटिङ
काठमाडौं, ४ फागुन । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए
- 29
- 0
- 0