September 2, 2025
मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा
काठमाडौं: नेपालको प्रमुख निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी (१०२ मेगावाट) अन्तर्गत एउटा युनिट सोमबार राष्ट्रिय विद्युत् ग्रिडमा जडान गरिएको छ। आयोजना सञ्चालक कम्पनी मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका सीईओ रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक युनिट मात्र ग्रिडमा पठाइएको हो भने
- 85
- 0
- 0