Back To Top

दरमखोला हाइड्रोको व्यवसायिक उत्पादन सुरु
November 18, 2025

दरमखोला हाइड्रोको व्यवसायिक उत्पादन सुरु

बागलुङ । दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो
दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन टुङ्ग्याउन एडिबीलाई आग्रह
November 18, 2025

दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन टुङ्ग्याउन एडिबीलाई आग्रह

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना
सबै उद्योगीले तिरे पहिलो किस्ता, जोडियो बिजुली
November 13, 2025

सबै उद्योगीले तिरे पहिलो किस्ता, जोडियो बिजुली

काठमाडौ । पछिल्लो पटक लाइन काटिएका २५ मध्ये २२ उद्योगले पहिलो किस्ता तिरेपछि ती उद्योगमा विद्युत् आपूर्ति सूचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तीन उद्योगले नियमित महशुल समेत नतिरेका कारण केहि पहिले नै लाईन काटिएको थियो । काटिएका
सोनापुर मिनरलले तिर्यो बक्यौताको  किस्ता
November 12, 2025

सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता

दाङ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन
तल्लो हेवाखोलामा जुट्यो लगानी
November 10, 2025

तल्लो हेवाखोलामा जुट्यो लगानी

काठमाडौँ  । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।
त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युतको बक्यौता
November 7, 2025

त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युतको बक्यौता

काठमाडौं, बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार