Back To Top

बंगलादेशले थप २० मेगावाट बिजुली नेपालबाट लैजाने
November 27, 2025

बंगलादेशले थप २० मेगावाट बिजुली नेपालबाट लैजाने

काठमाडौं । बंगलादेशले थप २० मेगावाट बिजुली नेपालबाट लैजाने भएको छ । यस अघि ४० मेगावाट लगेर विद्युत व्यापार ब्रेक थ्रु भएको थियो । आगामी बर्खादेखि कुल ६० मेगावाट जलविद्युत लैजान लागेको हो । नेपाल र बंगलादेशबीच भएको ऊर्जा सचिवस्तरीय
एमसिसीको प्रशारणलाइन निर्माण सुरु
November 27, 2025

एमसिसीको प्रशारणलाइन निर्माण सुरु

काठमाडौँ : एमसिए-नेपालले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण
बुढी गण्डकी र अप्पर अरुणको लगानी मोडालिटी टुगिँयो
November 25, 2025

बुढी गण्डकी र अप्पर अरुणको लगानी मोडालिटी टुगिँयो

काठमाडौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई महत्वपूर्ण जलविद्युत् आयोजना बुढी गण्डकी र अप्पर अरुण जलविद्युत् आयोजनाको लगानीको मोडालिटी टुंगो लगाएको छ । सोमबार मन्त्रालयमा यी आयोजनाका विषयमा तय भएका प्रस्तावित विभिन्न मोडलमध्ये उपयुक्त चयन गरिएको मन्त्रालयले जनाएको छ
विद्युत व्यापार दिगो बनाउँदै छौः घिसिङ
November 25, 2025

विद्युत व्यापार दिगो बनाउँदै छौः घिसिङ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वर्तमान सरकारले मुलुकको विद्युत् व्यापारलाई दिगो र सुनिश्चित बनाउने गरी काम गरिरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले अन्तरदेशीय प्रसारणलाइन निर्माणमा भारतसँग भएको
लगानी बोर्डले गर्यो ठूला जलविद्युतबारे निर्णय
November 20, 2025

लगानी बोर्डले गर्यो ठूला जलविद्युतबारे निर्णय

काठमाडौँ  । लगानी बोर्डको बैठकले चार वटा ठुला जलविद्युत् परियोजनाका सम्बन्धमा महत्वपूर्ण निर्णय लिएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजना र अरुण–३ जलविद्युत् परियोजना
अमेरिकाले थप्यो एमसीसीमा सात अर्ब अनुदान
November 20, 2025

अमेरिकाले थप्यो एमसीसीमा सात अर्ब अनुदान

काठमाडौँ ।प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपैयाँ(पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको छ । यससँगै नेपालमा कार्यान्वयन हुने एमसिसी परियोजनाको आकार एक खर्ब छ अर्ब रुपैयाँ