Back To Top

लान्द्रुक मोदी जलविद्युतमा ६ बैंकले लगानी गर्ने
September 17, 2024

लान्द्रुक मोदी जलविद्युतमा ६ बैंकले लगानी गर्ने

कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको
नेपालको बिजुली लैजान बंगलादेश सक्रिय
September 15, 2024

नेपालको बिजुली लैजान बंगलादेश सक्रिय

काठमाडौँ : राजनीतिक वातावरण संगिल्दै गएपछि बंगलादेशले नेपाल वाट विद्युत् खरिद गर्ने प्रक्रिया सूचारु गर्न प्रस्ताव राखेको छ ।  नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरी आफ्नाे मुलुकले चाँडै नै दुई देशबीच विद्युत् खरिद सम्झौता हुने बताएका छन् । नेपालका
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
September 15, 2024

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ । नारायणी नदीमा
अप्पर कर्णालीमा भित्रिए दुई भारतीय सरकारी कम्पनी
September 12, 2024

अप्पर कर्णालीमा भित्रिए दुई भारतीय सरकारी कम्पनी

काठमाडौ, अप्पर कर्णाली जलविद्युत् आयोजनामा भारतीय निजी क्षेत्रको प्रवर्दक कम्पनी जीएमआरले भारतको सरकारी जलविद्युत् कम्पनी सतलज जलविद्युत् निगम र सरकारी स्वामित्वकै कम्पनी इन्डियन रिन्युएबल इनर्जी डेभलपमेन्ट एजेन्सी (आइआरइडीए)लाई शेयर स्वामित्व साझेदारी गर्ने भएको छ । आइआरइडी भारतको नविकरणीय ऊर्जा विकासमा
चिलिमे–त्रिशूली प्रसारण लाइन अन्तिम चरणमा
September 8, 2024

चिलिमे–त्रिशूली प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि
बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस: इप्पान 
September 5, 2024

बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस: इप्पान 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बिहीवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष